FAQs Complain Problems

फोटो ग्यालरी

, ,
, , , ,
, , , ,
, , , , , , ,
, , , , , , , ,
, , , , , ,
, , ,
, , ,
, , , , ,
, ,

विश्व स्तनपान सप्ताह - २०७७ श्रावण १७ - २३ गते

‘‘ स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्र आधार ’’

‘‘Support breastfeeding for a healthier planet’’

स्तनपान सम्बन्धी महत्वपूर्ण सन्देशहरु:

  • आमाको दुध शिशुका लागि अमृत समान हो ।

  • शिशु जन्मेको एक घण्टाभित्रै आमाको दुध चुसाउनु पर्दछ ।

  • आमाको पहेलो बिगौती दुध शिशुका लागि पहिलो खोप हो ।यसमा रोगसँग लड्न सक्ने तत्वहरु हुन्छन् ।

  • शिशुलाई जन्मेदेखि ६ महिनासम्म आमाको दुध मात्र खुवाउनु पर्दछ । शिशुलाई चाहिने पानी समेत दुधमा नै हुने हुनाले ६ महिनासम्म आमाको दुध बाहेक पानी पनि खुवाउनु हुदैन ।

  • शिशु ६ महिना पुरा हुनासाथ आमाको दुध साथसाथै पोषिलो थप आहार खुवाउन थाल्नु पर्दछ र कम्तिमा २ बर्षसम्म थप आहारका साथै स्तनपान पनि निरन्तरता दिइरहनु पर्दछ ।

  • स्तनपान गराउने आमाहरुको स्तन र पाठेघरमा क्यान्सर हुने सम्भावना पनि धेरै कम हुन्छ ।

  • पूर्ण स्तनपान गराएका बच्चाहरुको दिमागि क्षमता पूर्ण स्तनपान नगराएको भन्दा तीक्ष्ण हुने अध्ययनहरुले प्रमाणित गरेका छन् ।

  • स्तनपान गर्न नपाएका शिशुहरु पछि गएर झगडालु स्वभावका हुने, अरुसँग घुलमिल गर्न नसक्ने र अपराधिक कार्यहरुमा लाग्ने संभावना बढि हुने कुरा पनि अनुसन्धानबाट पत्ता लागेको छ ।

स्तनपान सम्बन्धी महत्वपूर्ण सन्देशहरु
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,
, , , , , , , , ,
, , , , , ,
, , ,
, , , , , , , , , , , , , , , , , ,

Pages