FAQs Complain Problems

ताजा खबर

News and Notices

आवेदक किसानको सुची तथा किसान सूचीकरण सम्बन्धी सूचना ।

किसान सूचीकरण कार्यक्रम कार्यान्वयन विधि, २०७७ दफा ८ को उपदफा २ बमोजिम प्रकाशित मितिले १५ दिन भित्र चित नबुझेमा वडा समिति समक्ष उजुरी दिनु पर्नेछ ।

पशु चिकित्सक सेवा करारमा भर्ना सम्बन्धी सूचना ।

अनुसूची ४ को फाराम तथा कार्यविवरण लगायत विवरण कार्यविधि डाउनलोड गरि हेर्न सकिनेछ ।

Pages