FAQs Complain Problems

भुमिहीन दलित/ भूमिहीन सुकुम्वासीहरुको जग्गा सम्बन्धी निवेदन अनुरुपको विवरण प्रकाशन गरिएको सूचना ।

मिति 2080/07/19  भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुलाई जग्गा उपलब्ध गराउने सम्बन्धि राष्ट्रिय भूमि आयोगको मिति २०७९/११/०४ गते सूचना बमोजिम यस नगरपालिकामा आफूले आमोद कामोद गर्दै आएको जग्गा पाउन मिति  2079/12/09 गते भित्र दिईएको निवेदन अनुरुपको विवरण  लगत संकलन कार्यविधि २०७८ को अनुसूची ७ बमोजिम सार्वजनिक गरिएको व्यहोरा सम्बन्धित सबैको लागि जानकारीको लागि अनुरोध छ ।

नोट: वडागत सूचना/ विवरण यस कार्यालयको वेवसाईटबाट pdf file डाउनलोड गरि, नगर कार्यपालिकाको सूचना पाटी तथा सम्बन्धित वडा कार्यालयको सूचना पाटीबाट हेर्न सकिनेछ ।