किसान सूचीकरण कार्यक्रम कार्यान्वयन विधि, २०७७ दफा ८ को उपदफा २ बमोजिम प्रकाशित मितिले १५ दिन भित्र चित नबुझेमा वडा समिति समक्ष उजुरी दिनु पर्नेछ ।
१५ दिनभित्र यस नगरक्षेत्र भित्र रहेका सम्पूर्ण सहकारी संस्थाहरु सुचिकृत गर्नु हुन ।