किसान सूचीकरण कार्यक्रम कार्यान्वयन विधि, २०७७ दफा ८ को उपदफा २ बमोजिम प्रकाशित मितिले १५ दिन भित्र चित नबुझेमा वडा समिति समक्ष उजुरी दिनु पर्नेछ ।
(हाल सम्म फोन तथा समिति द्वारा हस्ताक्षरित प्राप्त राहत विवरण संकलन तथा राहत वितरण विवरण )