FAQs Complain Problems

ताजा खबर

तेश्रो एसियाली युथ एथल्टिक्स प्रतियोगिता मा स्वर्ण पदक विजेता श्री अजित कुमार यादव ज्यूको सम्मान

तेश्रो एसियाली युथ एथल्टिक्स प्रतियोगिता मा स्वर्ण पदक विजेता श्री अजित कुमार यादव ज्यू लाई नगर प्रमुख, नगर उप-प्रमुख, प्र.जि.अ. साथै सुरक्षा निकायका प्रमुख ज्यूहरु, पत्रकार ज्यूहरु, वडा अध्यक्ष ज्यूहरु लगायत नगरपालिका परिवार तथा नगरवासीहरु द्वारा सम्मान तथा नगर परिक्रमा कार्यक्रमका केही तस्विरहरु।
साथै सो अवसरमा नगरपालिका द्वारा रु. एक लाख एक हजार एक रुपैया (रु. 101001) तथा नगर प्रमुख ज्यूको एक महिनाकको तलब रु. पैतिस हजार ( रु 35000/-) प्रदान गर्नु  भएको छ ।

स्वर्ण पदक विजेता श्री अजित कुमार यादव ज्यू लाई धेरै धेरै बधाई ।
स्वर्ण पदक विजेता श्री अजित कुमार यादव
बुबाको नाम: श्री पवन यादव
आमा: सरिता देवी यादव
ठेगाना: वडा नं. १२, राजविराज नगरपालिका, सप्तरी, नेपाल

धन्यवाद ।