FAQs Complain Problems

सम्पूर्ण श्री सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई २०७६/११/१५ गते भित्र अनिवार्य रुपमा IEMIS भर्नु पर्ने भएकोले सम्बन्धित सबैमा जानकारी को लागि यो सूचना प्रकाशित गरिएको छ ।