FAQs Complain Problems

डाक्नेश्वरी नगरपालिकाको नगर प्रमुख तथा केही कर्मचारीहरु माथि आक्रमण को बिरोधमा भोली मिति २०७६/१०/२३ गते नगर कार्यपालिकाको कार्यालय तथा वडा कार्यालय बन्द रहने ।