FAQs Complain Problems

आ.व. २०७९।०८० का लागि हटिया गुदडी बैठकी बट्टीको खुल्ला डाक वढावढ सम्बन्धी सूचना ।

राजविराज नगरपालिका कार्यालय
राजविराज, सप्तरी
आ.व. २०७९।०८० का लागि हटिया गुदडी बैठकी बट्टीको ठेक्का सम्बन्धि सूचना ।

              तेश्रो पटक प्रकाशित मिति २०७९।०४।२०

                स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम २०७९ साल भाद्र १ गते देखी २०८० असार मसान्त सम्म का लागी ठेक्का लगाउने विषयको विस्तृत सूचना आजको मितिमा नगरपालिकाको सूचना पाटीमा टाँस गरिएको छ । इच्छुक डाक बढाबढ गर्न चाहनेले यस कार्यालयको सूचना पाटी वा यस न.पा. को website : www.rajbirajmun.gov.np हेर्नुहुन सूचित गरिन्छ ।

विस्तृत जानकारी तलको लिङ्कबाट प्राप्त गर्नु हुन ।

https://rajbirajmun.gov.np/sites/rajbirajmun.gov.np/files/hatiya%20silba...