FAQs Complain Problems

ताजा खबर

योजना छनौट सूचना

वस्ती तहका योजना छनौट सूचना

 

 यस नगरपालिकाको अगामी आ.ब. २०७५/0७६ को योजना तथा कार्यक्रम तय गर्न वस्ती तहका योजना छनौट गर्नुपर्ने भएको हुदाँ वस्ती भित्रको सबै वर्ग र समुदाय (महिला, दलित, पिछडा वर्ग, अल्पसंख्यक, सिमान्तकृत, युवा, बालबालिका, जेष्ठ नागरिक, लेङ्गगिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, पिछिडिएको वर्ग, टोल विकास संस्था, आमा समुह, बाल संजाल,युवा क्लब, नागरिक सचेतना केन्द्र) सबैले आ-आफ्नो वडा कार्यालयको सूचना बमोजिम योजना छनौट प्रक्रियामा सहभागि भई योजना छनौटमा सहयोग गरि दिनु हुन सबै नगरबासीहरुको जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ ।

 

 

राजविराज नगरकार्यपालिकाको कार्यालय